काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजका लागि सर्वोच्च अदालतमा ११ इजालास तोक्नुभएको छ । विवादमा फसेका राणाले राजीनामा दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोक्नुभएको हो । सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ प्रभावित भएको छ । हिजो न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग…