Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रधानन्यायाधीश राणाले तोके ८ इजलास

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतले बिहीबारका लागि ८ वटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोक्नुभएको छ । सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् । सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गर्नुभएको थिएन । तर बुधबार उहाँले आफ्नो एकल इजलासमा पाँचवटा…