Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कांग्रेसले नचिनेको कांग्रेस

अक्कल कुँवरकाठमाडौं । क्रियाशील सदस्यता विवाद र नेतृत्वका आकांक्षीहरूको अनिच्छाले पछिल्लो पटक तय गरेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएपछि केन्द्रीय निर्वाचन समितिले पुनः महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन नहुने निश्चित भएपछि केन्द्रीय निर्वाचन…