Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


तीनै तहको निर्वाचन एकै पटक गर्न माधव नेपालको प्रस्ताव, प्रधानन्यायाधीशलाई महाभियोगबारे छलफल नै भएको छैन

पोखरा, कात्तिक १२ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । पोखरामा पत्रकारहरुसँग नेपालले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार ब्यहोर्नुपरेको भन्दै तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने बताउनुभएको हो । सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको…