काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरेको छ । बिहीबार बसेको पार्टीको विशेष समितिको बैठकले महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको हो । यसअघि कार्तिक २७ देखि ३० गतेसम्म गर्ने तय गरे पनि महाधिवेशन केन्द्रीत आवश्यक तयारी नपुगेको भन्दै पूर्वनिर्धारित मिति परिमार्जन गरेको छ । बैठकले…