Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


अदालत बन्द नभएको सन्देश दिने प्रधानन्यायाधीशको प्रयास

मिरा बस्नेतकाठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहँदा आफ्नै एकल इजलासमा सुनुवाइ गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलास र संवैधानिक इजलास सहित ११ वटा इजलास तोक्नुभएको थियो । उहाँले इजलासमा तोकिएको ५ वटै मुद्दाको सुनुवाइ गर्दै दुई वटा रिटमा कारण देखाउ आदेश, एउटामा कैफियत प्रतिवेदन झिकाउने र एउटालाई तामेलीमा…