Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


दोस्रो चरणमा नतिजा आफ्नो पक्षमा आउने शेखरको दाबी, परिणाम जेसुकै आएपनि स्वीकार्ने

काठमाडौं । काँग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू विजयी हुने दाबी गर्नुभएको छ । मंगलबार काठमाडौंको नागपोखरी स्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परिणाम जस्तोसुकै आए पनि आफू स्वीकार्न तयार रहेको उल्लेख…