Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


आफ्नो जिम्मेवारी इमानका साथ पूरा गर्ने सभामुख सापकोटाको प्रतिवद्धता

काठमाडौं, मंसिर २८ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताउनुभएको छ । संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले आफूले संसदको प्रतिष्ठा र गौरवलाई…