Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


न्यायालयमा नौटंकी, खाली इजलाशमा वकील गरे बहस

काठमाडौं, कात्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा प्रकरणले सर्वोच्च अदालत अस्तव्यस्त बनेको छ । बीस दिनदेखि सर्वोच्च अदालतमा नागरिकका मुद्दाको सुनुवाई हुन नसकेको छैन भने सर्वोच्च परिसर भिडन्तस्थलका रुपमा परिणत हुँदै गएको छ । यसैक्रममा, न्यायाधीशहरुले इजलाश बहिष्कार गर्न नपाउने भन्दै नेपाल बार एशोसिएशनले गरेको आन्दोलनको समेत विपक्षमा रहेको वकीलहरुले भने खाली इजलाशमै गएर…