Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नयाँ नेतृत्वको कांग्रेस अब विचारमा प्रस्ट हुनुपर्छ : रिजाल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता एवम रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आयोजना गर्नुभएको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनु भएको हो…