काठमाडौं । आगामी बैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो । जस अनुसार ८७ लाख ४१ हजार ५३०…