काठमाडौं । नेकपा मालेको महासचिवमा फेरि सीपी मैनाली नै निर्वाचित हुनुभएको छ । सोमबार चितवनमा सम्पन्न आठौं महाधिवेशनले मैनालीलाई महासचिवमा चयन गरेको हो । महाधिवेशनले मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसमा ५८ जना सदस्य चयन भइसकेका छन् भने बाँकी चयन गर्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ । पोलिटब्यूरो र…