Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई तत्काल अधिवेशन गर्न कांग्रेसको निर्देशन

काठमाडौं, कात्तिक ३० । कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशन गर्न निर्देशन गरेको छ । १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भइसकेका सातवटा देशस्थित जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिएको हो । क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेश गरिसकेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, बेलायत, साइप्रस,…