काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तिमा अहम् देखिएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै फोरममले प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तिमा अहमता देखिएको ठहर गरेको हो । फोरमका अध्यक्ष टोपबहादुर सिंहले भन्नुभयो, ‘प्रधानन्यायाधीशको विज्ञप्ति हेरियो, त्यसमा अहम् सिवाय अरु केही छैन, म नै संस्था हो भन्नु गलत हो ।’ न्यायालयमा विवाद आउँद…