Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशलाई अग्रता

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ६ सय मत गन्दा गगन थापाले ३८१ र विश्वप्रकाश शर्माले २२८ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ । यसैगरी, प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले…