परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी यीबीच भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal


परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी यीबीच भेटवार्ता


117
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउनुभएको थियो ।

यी आइतबार दिउँसो चीनका लागि प्रस्थान गर्नुहुनेछ ।