काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनमा आफूले टिमसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पटक पटक सारिएको १४ औं महाधिवेशनको पछिल्लो मिति नजिकिँदै गर्दा नेता सिटौलाले आफूले मात्र नभई समूह नै बनाएर उम्मेदवारी दिने प्रष्ट गर्नुभएको हो । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको…