Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ– सशांक कोइराला

सिन्धुली । नेपाली कांगे्रसका महामन्त्री सशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ । सिन्धुलीमाडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले महाधिवेशन नभए पार्टी धरापमा पर्ने बताउनुभयो । फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग नलगाउने स्पष्ट पार्नुभयो । उहाँले प्रधानन्यायधीश स्वयंले निकास दिनुपर्नेमा जोड दिनुभयो । महामन्त्री कोइरालाले पाँचदलीय गठबन्धनलाई लिएर…