Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


बालुवाटारमा बंकरसहितकाे नवनिर्मित प्रधानमन्त्री निवासको आज वास्तु पूजा

काठमाडौं । बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उहाँको सचिवालयले जनाएको छ । साविकको प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएकोले त्यसलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको हो ।…