Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


मीनबहादुर विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनु भएका विश्वकर्माले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने मनसाय नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो । ’केन्द्रीय सदस्यमा…