Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


एमाले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौं, मंसिर २६ । नेकपा एमालेले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । भक्तपुरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारीसहित २६ जना थपेर ४५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गर्नु भएको थियो । स्थायी कमिटी सदस्यहरुमा घनश्याम भुसाल,गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ,…