खिलनाथ ताजपुरियाकाठमाडौं । प्रमुख राजनीतिक दलहरूमा नेतृत्व चयनका लागि भएको महाधिवेशनको महाकुम्भमा सहभागी सबै दलका शीर्ष नेताहरूमा एकताको सन्देश दिने होडबाजी देखिन्छ । तर, उनीहरूको बोली र व्यवहारमा एकरूपता पाइँदैन । मौका पाउनासाथ कटाक्ष उत्रिनु उनीहरूको दैनिकी बन्दै आएको छ । एमाले र कांग्रेस महाधिवेशनमा शीर्ष नेतृत्वमै पालाको पैँचो भने झैं दृश्य दोहोरियो । आफ्नै…