काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले आफूले बोलेर मात्र नहिड्ने बताउनुभएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले आफूले बोलेर मात्र नभइ कामै गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टीलाई गतिशील बनाउन विधानअनुसार आफूले सक्रिय रहेर काम गर्नेसमेत उहाँले बताउनुभयो । ‘नेतृत्व परिवर्तनको आवश्यकता छ, मलाई विश्वास…