Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेता हुन सुझाव दिनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो । ‘शेरबहादुरजीलाई मेरो एउटा सुझाव छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईं प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् ।’…