Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


आज नेकपा माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिकसहित वटा १० प्रदेश सम्मेलन हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन…