Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कमिटीलाई पूर्णता दिन एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरमा सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन र स्थायी कमिटीको गठन हुनेछ । यस्तै केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन,…