Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


कांग्रेसले महाधिवेशन उद्घाटनअघि र्‍याली नगर्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ। दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। उद्‍घाटन अघि कांग्रेसले र्‍यालीको आयोजना नगर्ने भएको छ। कांग्रेसले ट्राफिक अस्तव्यस्त हुन नदिन र्‍याली नगर्ने भएको हो । त्यस्तै महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष…