काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । दाहालको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । प्रतिवेदनबारे टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए । दाहालको प्रतिवेदनमाथि छलफल सकिए लगत्तै माओवादीको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि…