बर्दिया । नेपाली कांग्रेसका सह महामंत्री किश्वर सिंह राठौरले आजको दिनलाई गौरवको दिन भएको बताउनुभएको छ । कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस तथा बधाइ तथा शुभकामना कार्यक्रममा गुलरियामा सहमहामन्त्री राठौरले आजको दिन गौरवको दिन भएको बताउनुभयो । विगतमा देशको निकास दिन नेपाली कांग्रेसले अहम भूमिका खेलेको स्मरण गर्दै उहाँले कांग्रेसको सदस्यता लिन पाउनु पनि…