Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको मेलमिलाप नीतिले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने बताउनु भएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले सबैमा शुभकामना व्यक्त गर्नु भएको हो । 'नेपालको…