काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता संसदमा पेश नगर्न खबरदारी सभा गरेको छ । काठमाडौंको नयाँबानेश्वर चोकमा मजदुर किसान पार्टीले सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै संसदमा पेश नगर्न दवाव दिएको हो । सभामा नेता प्रेम सुवालले सम्झौता खारेज नभएसम्म आन्दोलन यथावत हुने चेतावनी दिनुभयो । नेता सुवालले सम्झौता…