Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अनलाइनलाई लोक कल्याणकारी विज्ञापन दिन सरकारले तयारी गर्दैछ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा गरेको कर्यक्रममा बोल्दै उहाँले अनलाइन सञ्चार माध्यामलाई पनि लोक कल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो । अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय,…