काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको थियो । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ । अर्को वैठक पुस २२ गतेका लागि डाकिएको छ । त्यस्तै,…