काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने हनु भएको छ । आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उहाँले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लाग्नु भएको हो । थापाले आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्नेबारे विस्तृतमा आज राष्ट्रिय सभागृहमा कार्यक्रममा बताउने उल्लेख गर्नुभएकोछ । राप्रपाले यही मंसिर १५…