Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


चर्को आलोचना भएपछि मन्त्री झाक्री- ‘हामीसँग दुईवटा विकल्प थियो, पहिलो रोज्यौं’

काठमाडौं । गृहजिल्लामा पिर्के सलामी खाएको विषयमा चर्को आलोचना भएपछि शहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्पष्टिकरण दिनुभएको छ । मन्त्रीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरुले आलोचना हुन्छ भन्ने थाहा पाउँदा पाउँदै सलामी दिएको जनाएको छ । ‘हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे । तर, यो कुनै आलोचना विषय भने हैन,’ विज्ञप्तिमा…