Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


मतदान स्थलमा कसैलाई भोट नहाल्नु भन्दै पर्चा बाँड्नु गलत होः एमाले निर्वाचन आयोगका अध्यक्ष

काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल्नु भन्दै पर्चा बाँड्नु गलत भएको बताउनु भएको छ । मतदानस्थलमा कसैलाई भोट नहाल भनेर सूची बाँड्नु आचारसंहिता विपरीत काम भएको बताउँदै आयोगका अध्यक्ष सुब्बाले त्यस्तो पर्चा हटाउन प्रहरी तथा प्रशासनलाई आग्रह गरिसकेको जानकारी दिनुभयो । नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको…