काभ्रे, पुष २१ । नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । बनेपास्थित जिल्ला पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरि यहि पौष २३ गते हुने अधिवेशनको तयारी सकिएको जानकारी दिइएको छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । अधिवेशनमा ३० हजारभन्दा बढीको उपस्थिती रहने प्रचारप्रसार उप–समिति संयोजक इन्द्र तामाङले…