काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको जारी आठौं महाधिवेशनको बन्दसत्रमा २ सय ३६ सदस्य सम्मिलित केन्द्रीय कमिटी घोषणा गर्नु भएको छ । अध्यक्ष दाहालले विभिन्न क्लष्टर मिलाएर २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम हलमा प्रस्ताव गर्नु भएको हो । उहाँले खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना…