काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा आज समूह नेताहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनमानि राय सुझाव दिनेछन् । हिजो विभिन्न २५ समूहमा विभाजन गरेर पार्टी अध्यक्षको दस्तावेजमाथि बहस गरिएको थियो । सोही बहसकोक्रममा उठेका विषयहरु आज समुह नेताहरुले बन्दसत्रमा राख्नेछन् । यसका लागि हरेक समुहलाई १५ मिनेटको समय दिइनेछ । आजको बन्दसत्र दिउसो १ बजे सुरु…