Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


विमला बोगटीलाई न्याय माग्दै मोहन वैद्यको विद्यार्थी संगठन

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विमला बोगटीको न्यायको माग गरेको छ । सोमबार काठमाडौंमा आयोजित विद्यालय व्यवस्थापन, प्रशासनको विद्यार्थी हिंसा, उत्पीडनविरुद्ध कार्यक्रम गर्दै विमला बोगटीको न्यायको माग गरेको हो । पुस ५ गते आखलढुंगा जिल्लाको चम्पादेवीमा गाउँपालिकास्थित बालज्योती मध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा…