Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एमालेको १०औं महाधिवेशन आजदेखि शुरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा शुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली हिजै चितवन पुग्नुभएको छ भने अन्य एमाले नेताहरु पनि चितवन पुगेका छन् । महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु पनि हिजो नै चितवन पुगिसकेका…