Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


विकृति र विसंगतिको अन्त्य गर्न राजनीतिक दलको ध्यान गएन : माधव नेपाल

काठमाडौं, पुष ११ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) को आठौं महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको…