गण्डकी प्रदेशको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


गण्डकी प्रदेशको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने


91
Shares

पोखरा । गण्डकी प्रदेशको हिउँदे तथा नवौं अधिवेशन आज  (शुक्रबार)  रातिदेखि अन्त्य हुने भएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्कोे बैठकले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

हिउँदे अधिवेशमा गण्डकीमा ३ विधेयक पास भएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभएको छ ।