काठमाडौं, मंसिर २६ । नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली हुनुहुन्छ । त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहनु भएको छ भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरियतामा हुनुहुन्छ ।…