Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिन्छैं : गगन थापा

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताउनुभयो । महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न…