काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ६० जनाले उम्मेदवारी फिर्ता लिनु भएको छ । उम्मेदवारी मनोनयन फिर्ताको समय भित्रमा एक सभापति, एक जना सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्यको उम्मेदवारले मनोनयन फिर्ता लिनु भएको हो । शनिबार १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराउनु भएको थियो । पार्टीका…