Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कांग्रेस महाधिवेशनः उम्मेदवारी फिर्ताको समय ११ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । जसअनुसार १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको छ…