Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


शिक्षाविना मुस्लिम समुदायको विकास सम्भव छैन : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाविना मुस्लिम समुदायको विकास सम्भव नरहेको बताउनुभएको छ । मुस्लिम आयोगले शनिबार जनकपुरधाममा गरेको कार्यक्रममा राउतले मुस्लिम समुदायको शिक्षामा पहुँच नभएकाले शिक्षाको मूल धारबाट बाहिर रहेको बताउनुभयो । मदरशा शिक्षालाई राज्यले मान्यता दिनुपर्ने भन्दै उहाँले मदरशा शिक्षासँगै आधुनिक शिक्षासँग बालबालिकालाई जोड्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले मदरशा…