Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


म झुट बोल्दिन, दोस्रो चरणमा हाम्रो प्यानलै निर्वाचित हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंहले दोस्रो चरणमा आफ्नो प्यानलै विजयी हुने बताउनुभएको छ । सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सिंहले आफ्नो प्यानल दोस्रो चरणको निर्वाचनमा विजयी हुने बताउनुभयो । ‘म झुट कुरा बोल्दिन,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा होइन, दोस्रो चरणमा हाम्रो प्यानलै विजयी हुन्छ ।’…