Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी

कैलाली, माघ १२ । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी हुनुभएको छ । शाह नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुनुहुन्छ । उहाँ सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र…